स्याङ्जामा ३ र ४ वर्षका बालकसहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार स्याङ्जाका ३ वर्षीय र ४ वर्षीय बालकसहित थप ३७ जनामा संक्रमण पुष्टि भएको हो।
योसमेत गण्डकी प्रदेशमा संक्रमितको कूल संख्या १८८ पुगेको छ। यस्तै यस प्रदेशमा कोरोनाका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ।
हेराैँ शुक्रबार थपिएका संक्रमितकाे विस्तृत विवरण:
प्रतिक्रिया