ad ad

समाज


काठमाडौँ उपत्यकामा थपिए ५९४ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ५९४ कोरोना संक्रमित

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १०:४७,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा थप ५९४ जना कोरोना संक्रमित भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयले आज देशभरमा थप १ हजार ३८२ जनामा कोरोना पुष्टि भएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .