आजदेखि सन् २०२४ लागेको छ। विश्वभर सन् २०२३ बिदा गर्दै २०२४ स्वागत गरिएको छ। यसै क्रममा यहाँ कुन देशमा नयाँ वर्षको उत्सव कसरी मनाइयो भनेर केही तस्बिर प्रस्तुत गरिन्छ। हेर्नुहोस् यी तस्बिरमा हेर्नुहोस् अस्ट्रेलियामा नयाँ वर्ष २०२४ को उत्सव प्रकाशित: पुस १६, २०८० सोमबार ७:३८ 105 Shares
प्रतिक्रिया