ad ad

खेल


यूएईविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता

यूएईविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ११:२३, काठमाडौँ

आईसीसी टी-२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। 

चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गराए।

चौथो ओभरको खेल जारी रहँदा युएईले १ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .