ad ad

खेल


फिफा विश्वकप २०२६ को फाइनल मेटलाइफ स्टेडियममा

फिफा विश्वकप २०२६ को फाइनल मेटलाइफ स्टेडियममा

नेपालखबर
माघ २२, २०८० सोमबार १०:८, काठमाडौँ

फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिका इस्ट रदरफोर्ड, न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने भएको छ। 

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले २०२६ को जुलाई १९ मा हुने फाइनल खेल उक्त स्टेडियममा हुने जानकारी आइतबार दिएको हो। 

विश्वकप २०२६ का खेल तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछन्।

अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ स्थानमा विश्वकपका खेल हुनेछन्।

सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .