ad ad

खेल


नेपाललाई पहिलो सफलता, ललितले लिए नामिबियाको विकेट

नेपाललाई पहिलो सफलता, ललितले लिए नामिबियाको विकेट

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ३, २०८० बिहिबार १३:३०, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली नेपाललाई पहिलो सफलता मिलेको छ। 

ललित रजवंशीले छैटौं ओभरको तेस्रे बलमा ओपनर निकोलस डेभिनलाई १५ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ताजा अवस्थामा १ विकेट गुमाएर २७ रन बनाएर खेलरिहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .