ब्याटिङ गर्दा ४४ रन जोड्दै नेपालको पारी सम्हालेका दीपेन्द्रसिंह ऐरीले बलिङ पनि राम्रो गरेका छन्।
उनले हङकङको दुई विकेट झारे।
९ रन बनाएका अदित गोरावारालाई उनले एलबीडब्ल्यू गराए। ऐरीले एजाज खानलाई कट एन्ड बोल्ड गरेका थिए।
तर, १२४ रन बनाइसकेको हङकङलाई रोक्न नेपालका लागि कठिन देखिएको छ। हङकङको ६ विकेट पतन भएको छ।
1.4k
Shares
प्रतिक्रिया