वेस्ट इण्डिजविरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले शतक हानेका छन्।
रोहितले ४७ बलमा १० चौका र ५ छक्का मद्धतमा शतक पूरा गरे। यसअघि उनले ११ औँ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। रोहितले २७ बलमा ६ चौका र २ छक्का मद्दतमा अर्धशतक हानेका थिए।
वेष्ट इण्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएर खेलिरहेको छ।
48
Shares
प्रतिक्रिया