वेस्ट इन्डिज ‘ए’विरुद्धको मैत्रीपूर्ण टी२० शृंखलाअन्तर्गत दोस्रो खेल जारी छ।
१६१ रनको लक्ष्य पछ्याइरहेको नेपालले नवौँ ओभरसम्म आइपुग्दा ५ विकेट गुमाइसकेको छ।
११ बल खेलेका गुल्सन झा २६ रन बनाएर आउट भएका हुन्।
यसअघि नै नेपालका लोकेश बम १७ (१६), कुशल भुर्तेल २ (८), अनिल शाह १ (५०), कुशल मल्ल ० (१) को विकेट गुमेको छ।
९ ओभर सकिँदा नेपाललाई जितका लागि ६६ बलमा ९४ रन बनाउनुपर्छ।
435
Shares
प्रतिक्रिया