सागर ढकालले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
उनले ३३ बलमा ५३ रन जोडेका वेस्ट इन्डिज ‘ए’का आन्द्रे फ्लेचरको विकेट झारेका हुन्।
ढकालले फ्लेचरलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराए। १६ ओभर सकिँदा वेस्ट इन्डिज ए २ विकेट गुमाएर १७३ रनमा खेलिरहेको छ।
प्रतिक्रिया