काठमाडौँ, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले नेपाल र वेस्ट इन्डिज ‘ए’बीच खेल भइरहेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ।
लक्ष्य पछ्याएको नेपालले ४ विकेटको क्षतिमा १२.१ ओभरमा १०७ रन बनाएको छ। नेपालका कप्तान रोहित पौडेलले शृङ्खलामा तेस्रो अर्धशतक प्रहार गरेका छन्।
हेर्नुस् केही तस्बिर-
204
Shares
प्रतिक्रिया