ad ad

खेल


साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

सेमिफाइनलबाटै बाहिरियो भारत
साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

नेपालखबर
भदौ १०, २०८१ सोमबार १७:५२, काठमाडौँ

बंगलादेश भारतलाई हराउँदै साफ यू२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। 

आज भएको दोस्रो सेमिफाइनलमा टाइ ब्रेकरबाट विजेता टुंगो लागेको हो। 

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा बंगलादेश ४–३ गोलअन्तरले विजयी भएको हो। 

योसँगै फाइनलमा अब बंगलादेशले नेपालको सामना गर्नेछ। नेपालले भुटानलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगेको थियो। 

फाइनल खेल बुधबार हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .