सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ छुट्टाएको छ।
संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बजेट विनियोजन गरेको जानकारी गराएका हुन।
यसअघि सरकारले चालु आर्थिक वर्ष २०७८–०७९ का मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनयोजन गरेको थियो। खेलकुद पर्यटनका विकासका
खेल संघलाई दिदै आएको सुविधा वृद्धी , राखेपलाई २ अर्ब ९ करोड राखेपलाई विजियोजन गरेको छ। खेल पूर्वाधारतर्फ ८७ करोड विनियोजन गरिएको छ।
मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा सकिने।, त्रिवि क्रिकेट मैदानमा रात्रि कालिन खेल सञ्चाचल, नवौँका लागि आवश्यक रकम विनियोजन, दशौँ खेलकुदका लागि पूर्वाधार निमार्ण गर्ने उल्लेख गरिएको छ।
युवाको उत्पादनशील क्षमता विकास गर्न १२ हजार युवालाई रोजगार दिने, १० हजार युवालाई उद्यमशिलता तालिम दिने पनि शर्माले बताएका छन्।
प्रतिक्रिया