ad ad

अटो


मोटरहेडको नयाँ वर्ष अफर : ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’

मोटरहेडको नयाँ वर्ष अफर : ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १६:४,

मोटरहेड ब्राण्डका नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालि ले यही चैत २९ बाट २०७८ वैशाख २९ गतेसम्मका लागि ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ नामक अफर ल्याएको छ।

नेपाल अधिराज्यमा रहेका सम्पूर्ण शो रुमहरुमा लागू हुने उक्त अफरमा ग्राहकले नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्चेन्ज गरी खरिदमा मूल्यांकनको थप १५ हजार पाउनेछन्।

यसका साथै कम्पनीका तर्फबाट थप अन्य एक्ससिरिजहरु पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत बिक्री भएका मोटरसाइकमध्य पत्येकमा रु एक हजार छुट्याइ एक मुष्ट रकम कुनै एक सामाजिक संस्थालाई प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .