नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा रत्न प्रसाद ढकाल चयन भएका छन्।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिहीवार ढकाललाई मुख्य सचेतकमा नियुक्त गरेका हुन्।
ढकाल निर्वतमान युवा तथा खेलकुद मन्त्री समेत हुन्।
उनी काभ्रे क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन्।
प्रतिक्रिया