ad ad

बागमती


बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान

बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान

बागमती प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङ।


नेपालखबर
असार १, २०८० शुक्रबार १५:२१, काठमाडौँ

बागमती प्रदेशले स्थानीय तहलाई विभिन्न तीन प्रकारका अनुदान दिने भएको छ। 

उक्त अनुदानमाफर्त ७ अर्ब ५६ करोड रुपैयाँ अनुदान प्रदान गरिने भएको हो। 

आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङ प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विनियोजन भएको अनुदानको जानकारी दिएका हुन्। 

समानीकरण अनुदान १ अर्ब ६६ करोड, ससर्त अनुदान २ अर्ब ८२ करोड,समपुरक अनुदानमा २ अर्ब ३५ करोड विशेष अनुदान ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको उनले जनकारी गराएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .