ad ad

बागमती


नेपालखबरकर्मी विष्टलाई क्रियाशील पत्रकारिता पुरस्कार

नेपालखबरकर्मी विष्टलाई क्रियाशील पत्रकारिता पुरस्कार

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १, २०८० मंगलबार १७:२७, काठमाडौँ

बागमती प्रदेशस्थित नेपालखबरकर्मी सुनिता विष्ट क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन्।

मंगलबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा विष्टलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

उपमहानगरपालिकामा सञ्चालित विकास, विभिन्न सामाजिक अभियान तथा सेवा प्रवाहको विषयमा नगरबासीलाई सुसूचित गराउन समाचारमार्फत भूमिका खेलेको भन्दै उनलाई १५ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो।

उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवसका अवसरमा नेपालखबरकर्मी विष्टसहित ५ जनालाई पत्रकारिताका विभिन्न विधाअन्तर्गत क्रियाशील पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको हो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .