पश्चिमी वायु सक्रिय भएसँगै देशभर अधिकतम तापक्रम घटेको छ।
अधिकत तापक्रम घटेसँगै गर्मी पनि केही कम भएको छ।
यसैबीच काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि एकैदिन २ डिग्री सेल्सियसभन्दा बढी घटेको छ।
शुक्रबार ३१.८ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम शनिबार घटेर २९.५ डिग्री सेल्सियसमा झरेको हो।
४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तराईका जिल्लाको अधिकतम तापक्रम पनि अहिले यसभन्दा मुनि झरेका छन्।
261
Shares
प्रतिक्रिया