काठमाडौँ उपत्यकामा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पश्चिमी वायुबाट विकसित प्रणालीबाट वर्षा भइरहेको हो।
‘आज उपत्यकामा मजैसँग वर्षा हुन्छ जस्तो छ’, उनले भने, ‘मध्यमसम्म वर्षा हुन सक्छ।’
उनका अनुसार स्थानीय वायुबाट विकसित पानी पार्ने प्रणाली काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिमबाट प्रवेश गरेको हो।
‘थानकोटबाट सुरु भएको वर्षा उत्तरपूर्व फैँलिँदै छ’, उनले भने, ‘अहिले उपत्यकाको अधिकांश स्थानमा वर्षा भइरहेको छ।’
555
Shares
प्रतिक्रिया