युनिलिभर नेपाल लिमिटेडले आजदेखि सेयरधनीलाई नगद लाभांश बाँड्ने भएको छ।
कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँ दरमा लाभांश बाँड्नलागेको हो।
यसअघि कम्पनीको २८औँ वार्षिक साधारणसभाले कम्पनीबाट प्रस्तावित उक्त लाभांश बाँड्ने निर्णय गरेको थियो।
यसबारे कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिइसकेको छ।
15
Shares
प्रतिक्रिया