ad ad

कारोबार


परीक्षण उडानमा गएको वाइडबडी रनवेमा नमोडिएपछि...(तस्बिरहरु)

परीक्षण उडानमा गएको वाइडबडी रनवेमा नमोडिएपछि...(तस्बिरहरु)

भैरहवा विमानस्थलमा वाइडबडी। तस्बिर : बसन्त अर्याल/नेपालखबर


वसन्त अर्याल
बैशाख १५, २०७९ बिहिबार १९:०, भैरहवा

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा मोड्न अप्ठ्यारो भएको छ। 

काठमाडौंबाट अपराह्न ५ बजे उडेको विमान २७ मिनेट जाँदा विमानस्थल पुगे पनि विमानस्थलको एक फन्को मारेर मात्रै अवतरण गरेको थियो। 

तर रनवेमा मोड्न खोज्दा नमोडिएपछि करिब आधा घण्टा यतिकै बित्यो। सो क्रममा ह्यांगर ल्याएर तानेपछि मात्रै रनवेमा वाइडबडी मोडिएको थियो। 

भर्खरै तयार भएको विमानस्थलमा निगमको २७४ सिटे वाइडबडीले आज परीक्षण उडान गरेको हो। विमानस्थलमा जेठदेखि व्यावसायिक उडान गर्ने तयारी छ। 

तस्बिरहरु : सुदीप भण्डारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .