हरेक महिना काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनतासँग कुरा गर्ने भएका छन्।
प्रत्येक महिना पहिलो आइतबार उक्त कार्यक्रम गर्ने उनले बताएका हुन्।
११औँ अधिवेशनको पहिलो बैठकमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले उक्त कार्यक्रमबारे जानकारी दिएका हुन्।
‘जनतासँग मेयर कार्यक्रम गरेर सर्वसाधारणसँग जोडिने उनले बताए।
त्यसमा प्रत्यक्ष संवाद हुने उनले जानकारी दिए।
153
Shares
प्रतिक्रिया