वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा महेश भट्टराई नियुक्त भएका छन्।
अर्थमातहतबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गत हप्ता सरुवा भएका भट्टराईले वाणिज्य विभागको जिम्मेवारी पाएका हुन्।
यसअघि उनी भन्सार विभागमा थिए।
भन्सार विभागमा आउनुअघि उनी विभाग मातहतकै एयरपोर्ट भन्सार प्रमुखको जिम्मेवारीमा उनी थिए।
294
Shares
प्रतिक्रिया