ad ad

कारोबार


नबिल बैंकको मोबाइल बैंकिङ आज राति ५ घण्टा नचल्ने

नबिल बैंकको मोबाइल बैंकिङ आज राति ५ घण्टा नचल्ने

नेपालखबर
पुस ६, २०७९ बुधबार १४:५९, काठमाडौँ

नबिल बैंकको मोबाइल बैंकिङ सेवा आज साँझदेखि ५ घण्टा अवरुद्ध हुने भएको छ। 

मोबाइल बैंकिङ प्रणालीको स्तरोन्नति कार्यका लागि सेवा अवरुद्ध हुने बैंकले जनाएको छ। 

यसअनुसार साँझ ६ बजेदेखि राति ११ बजेसम्म मोबाइल बैंकिङ अवरुद्ध हुनेछ। 

अन्य सेवा भने साबिकअनुसार सुचारु हुने बैंकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .