ad ad

कारोबार


सरकारले रोक्यो सेवा निवृत्त भएकाको उपदान

सरकारले रोक्यो सेवा निवृत्त भएकाको उपदान

नेपालखबर
चैत २८, २०७९ मंगलबार १८:११, काठमाडौँ

अर्थ मन्त्रालयले खर्च गर्ने रकम अभाव भएपछि सेवा निवृत्त भएकाहरुको सुविधा रोकेको छ।

असार २० गतेसम्मको लागि उनीहरुको सुविधा रोकिएको हो।

महालेखा नियन्त्रकको कार्यालयले चैत १५ गते देखि सुविधा रोकेको पाइएको छ। 

सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै सुविधा रकमहरु रोक्न भनेको छ। रोक्का हुने शीर्षकमा उपदान, सञ्चित विदाबापतको रकम, औषधि उपचार खर्च रहेको छ। 

संघीय सरकारको खर्चभन्दा आम्दानी कमजोर बनेको छ। सरकारलाई खर्च व्यवस्थापनमा कठिनाइ भएपछि यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .