ad ad

कारोबार


धेरै रेमिट्यान्स भित्र्याउने ३ वाणिज्य बैंकसहित ६ संस्थालाई राष्ट्र बैंकको प्रशंसापत्र

धेरै रेमिट्यान्स भित्र्याउने ३ वाणिज्य बैंकसहित ६ संस्थालाई राष्ट्र बैंकको प्रशंसापत्र

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १६:२८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले अर्थिक वर्ष २०७८/०७९ मा धेरै रेमिट्यान्स भित्र्याउने ६ संस्थालाई प्रशंसापत्र हस्तान्तरण गरेको छ।

राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहमा गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, सिटी एक्सप्रेस र प्रभु मनि ट्रान्सफरलाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। 

हिमालयन बैंकले कुल भित्रिएको रेमिट्यान्सको १६.९ प्रतिशत, नेपाल एसबीआई बैंकले १६.७७, ग्लोबल आईएमई बैंकले १५.६५ प्रतिशत, आईएमई लिमिटेडले ३१.२१ प्रतिशत, सिटी एक्सप्रेसले १४.९२ प्रतिशत र प्रभु मनि ट्रान्सफरले १०.९२ प्रतिशत रेमिट्यान्स भित्र्याउन योगदान पुर्याएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .