ad ad

कारोबार


सेयरबजारमा ७२ करोडको कारोबार, ३.३४ अंकले घट्यो

सेयरबजारमा ७२ करोडको कारोबार, ३.३४ अंकले घट्यो

नेपालखबर
जेठ १, २०८० सोमबार १६:२८, काठमाडौँ

साताको दोस्रो दिन सेयरबजार ३.३४ अंकले घटेर १ हजार ८ सय २० अंक कायम भएको छ।

सोमबार २३ लाख ४१ कित्ता सेयर किनबेच भएको छ।

सोमबार धेरै कमाउनेमा एनआईबीएल ग्रोथ फण्ड रहेको छ भने सबै भन्दा धेरै गुमाउनेमा सगरमाथा लुम्बिनी इन्सुरेन्स रेहको छ।

एनआईबीएल ग्रोथ फण्ड ०.७५ अंकले बढेको छ भने सगरमाथा लुम्बिनी इन्सुरेन्सको सेयर ३८.६२ अंकले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .