नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने अनुमान गरिएको छ। आइतबार अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभामा पेस गरेको आर्थिक सर्वेक्षण, २०७९/८०मा असारसम्ममा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने उल्लेख छ। प्रकाशित: जेठ १४, २०८० आइतबार १५:० 21 Shares
प्रतिक्रिया