ad ad

कारोबार


सनराइज बैंकका ग्राहकलाई ‘केएफसी, पिज्जा हट र क्रिम बेल’मा विशेष छुट

सनराइज बैंकका ग्राहकलाई ‘केएफसी, पिज्जा हट र क्रिम बेल’मा विशेष छुट

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १८:५९, काठमाडौँ

सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

डिजिटल कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्यका साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ।
सोही क्रममा बैंकले केएफसी, पिज्जा हट÷क्रिम बेल’सँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो।

यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप ‘सनराइज स्मार्ट प्लस’बाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट/क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन्। यो योजना २१ असार २०८० सम्मका लागि लागू गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .