कर्णाली प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउन ११ करोड ९७ लाख विनियोजन गरेको छ। आन्तरिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कृषि उत्पादन क्षेत्रको कर्जालाई प्रभावकारी बनाउने बताएका छन्। प्रकाशित: असार १, २०८० शुक्रबार १६:१० 9 Shares
प्रतिक्रिया