नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ। साउन २४ गते बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो। प्रकाशित: साउन २६, २०८० शुक्रबार १४:३३ 57 Shares
प्रतिक्रिया