ad ad

कारोबार


ह्वात्तै घट्यो घोराही सिमेन्टको सेयरमूल्य

ह्वात्तै घट्यो घोराही सिमेन्टको सेयरमूल्य

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार ११:४६, काठमाडौँ

कारोबारको पहिलो दिन घोराही सिमेन्टको सेयरमूल्य उच्च दरले घटेको छ।

कारोबार सुरुवातसँगै बिक्रेता हावी हुँदा सेयरमूल्य घटेको हो। 

आज (११:३० बजे) कम्पनीको सेयरमूल्य ७.५२ प्रतिशतले घटेर ५२३ रुपैयाँमा झरेको छ।

आज कम्पनीको कारोबार ५६५.५० रुपैयाँमा खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .