सरकारले भुक्तानी नगरेको विरोधमा निर्माण व्यवसायीले सडक विभागको गेटमा विरोधसभा आयोजना गरेका छन्। अहिले विरोधसभा जारी छ। निर्माण व्यवसायीहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रकाशित: साउन ३०, २०८० मंगलबार ११:३ 12 Shares
प्रतिक्रिया