ad ad

कारोबार


सरकारले व्यवसायीलाई आतंकित बनायो, धम्की दिन थाल्यो : मोती दुगड

सरकारले व्यवसायीलाई आतंकित बनायो, धम्की दिन थाल्यो : मोती दुगड

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १८:१५, काठमाडौँ

पूर्व उद्योगमन्त्री  मोती दुगडले नेपाली व्यवसायीमाथि सरकारले आतंक फैलाएको बताएका छन्। 

नेकपा एमालेको अर्थ विभागले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सरकारले सर्वसाधारण र व्यवसायीको ध्यान अन्तै लैजान खोजेको आरोप उनले लगाएका छन्। 

सरकारले व्यवसायीमा आतंक मच्चाउने काम मात्रै गरेको उनले बताए। व्यवसायीलाई टार्गेट गरी प्रकाउ गर्ने र धम्की दिने काम भइरहेको उनले बताए। 

महंगी बढे पनि सरकारले नियन्त्रण गर्नेतर्फ ध्यान नै नदिएको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .