ad ad

कारोबार


धितोपत्र बोर्डले दियो थप ५ ब्रोकरलाई लाइसेन्स

धितोपत्र बोर्डले दियो थप ५ ब्रोकरलाई लाइसेन्स

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८० शुक्रबार ११:४०, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ।

साउन ३२ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप ५ वटा ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो। 

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार पूर्वाधार तयार गरेका थप ५ कम्पनीलाई लाइसेन्स दिइएको हो।

नयाँ लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन्। नयाँ ५ सहित ब्रोकर लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .