चौधरी समूहले जीएसी मोटर्सको पनि आधिकारिक विक्रेता लिएको छ। शनिबार स्मार्ट मोटर्सको आधिकारिकता लिएको ग्रुपले जिएस मोटर्सका विद्युतीय गाडी ल्याउन सम्झौता गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा आयोजना भएको नेपाल चीन बिजनेस समिटमा चौधरी समूहले जिएस मोटर्ससँग सम्झौता गरेको छ।
चौधरी ग्रुपले नेपालमा सीजी मोटर्समार्फत नेटा, केवाईसी, किङलङका विक्री गर्दै आएको छ।
चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले जीएसीका एयोन मोडल ल्याउने गरी सम्झौता भएको जानकारी दिएका छन्।
102
Shares
प्रतिक्रिया