त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा ट्रली अट्ने लिफ्ट सञ्चालनमा आएको छ।
विदेशबाट नेपालमा आउँदा सिमित लिफ्टका कारण यात्रुलाई अप्ठेरो भएको आलोचनासँगै नयाँ लिफ्ट राखिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार निजी क्षेत्रको आईएमएस प्रालीद्वारा सञ्चालित आगमन क्षेत्रमा सीमित लिफ्टका कारण यात्रुलाई असहज भइरहेकोमा नयाँ लिफ्ट थप गरिएको हो।
‘बुधबारदेखि एकै पटक १५ वटासम्म ट्रली अट्ने लिफ्ट सञ्चालनमा लाइएको छ,’ विमास्थल प्रशासनले उल्लेख गरेको छ,‘यो सँगै यात्रुहरूलाई सहज हुने छ।’
87
Shares
प्रतिक्रिया