नेपाल वायु सेवा निगमले सानो धावनमार्गमा चल्नसक्ने तीनवटा साना जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ। आज एक सूचना जारी गरी सर्ट टेकअफ एन्ड ल्यान्डिङ एयरक्राफ्ट (स्टोल) खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।
निगमले आन्तरिकतर्फ पहाडी गन्तव्यमा उडान भर्न साना जहाज थप्न लागेको हो। यसका लागि करिब ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसका लागि निगमले आन्तरिक स्रोतबाटै रकम जोहो गर्ने योजना बनाएको छ।
हेर्नुहोस् सूचना-
303
Shares
प्रतिक्रिया