हमास हमलाका कारण इजरायलमा मारिएका १० नेपालीमध्ये चार जनाको शव स्वदेश ल्याइएको छ।
फ्लाई दुबईको उडानमार्फत आज बिहान चार विद्यार्थीको शव काठमाडौँ ल्याइपुर्याइएको हो।
अन्य शव पहिचानको काम भइरहेको तेलअभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
लाइभ पनि हेर्नुहोस्-
प्रतिक्रिया