ad ad

कारोबार


ग्लोबल आईएमई लघुवित्तले गर्‍यो लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तले गर्‍यो लाभांश घोषणा

नेपालखबर
मंसिर २५, २०८० सोमबार ११:५, काठमाडौँ

ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको आज (२५ मंसिर) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार कम्पनीले कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ८९ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .