ad ad

कारोबार


सुनको मूल्य फेरि घट्यो, आज कति?

सुनको मूल्य फेरि घट्यो, आज कति?

नेपालखबर
मंसिर २६, २०८० मंगलबार ११:५४, काठमाडौँ

सुनको मूल्यमा फेरि गिरावट आएको छ।

तोलामा ७ सय रुपैयाँ सस्तो भएको सुन आज १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि आज प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज पनि चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .