नाडाको ४७औँ वार्षिक साधारणसभा काठमाडौंको सोल्टी होटलमा जारी छ।
यसअघि नै नाडा आगामी अध्यक्षमा करण चौधरी तथा बाँकी सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचित हुने कार्यसमिति सदस्यहरूमा राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल छन्।
त्यस्तै दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध चुनिएका छन्।
वार्षिक साधरण सभालगत्तै बस्ने कार्यसमिति सदस्य बैठकले पदाधिकारी चयन गर्दै छ। पदाधिकारी समेत सहमतिमा चयन हुने निश्चित भइसकेको छ।
वार्षिक साधरण सभाका तस्बिरहरू
99
Shares
प्रतिक्रिया