ad ad

कारोबार


अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

नेपालखबर
माघ १२, २०८० शुक्रबार ५:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलर, युरो, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा थियो।

त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।  हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा थियो। 

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको मूल्य भने आज १ को खरिददर ३५२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३५ रुपैयाँ ६० पैसा

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा थियो।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .