बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत विन्दु न्यून रहेर संस्थागतको दर कायम गर्नुपर्ने भएको छ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सो व्यवस्था गरेको हो।
यसअघि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर भन्दा २ प्रतिशत विन्दु न्यून रहेर संस्थागत निक्षेपको ब्याजदर कायम गर्दै आइरहेको थिए।
यो व्यवस्था अनुसारअब मुद्दती निक्षेपको ब्याजदर भन्दा संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु भन्दा न्यून राख्नुपर्ने भएको छ।
42
Shares
प्रतिक्रिया