नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड ७ वर्षमा प्रवेश गरेको छ।
म्यारियटको फेयरफिल्ड काठमाडौंले आतिथ्यका स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरिरहेको छ।
नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आतिथ्य सेवाको स्तरवृद्धि गर्न सफल भएको कम्पनीले दाबी गरेको छ।
फेयरफिल्ड काठमाडौंमा तीन रेस्टुराँहरु रहेका छन्। अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानी रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको स्वादमा रेस्टुराँ चल्दै आएका छन्।
काठमाडौंकै नक्सालमा म्यारियट ब्रान्डमै पाँचतारे होटल सञ्चालनमा रहेको छ। नक्सालको म्यारियट प्रिमियम ब्रान्ड हो भने फेयरफिल्ड सेलेक्टड स्तरमा पर्छ।
81
Shares
प्रतिक्रिया