नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले यसअघि नै निर्धारण भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन प्रभावित नहुने बताएका छन्।
बैंकरहरुसँगको बिहीबार भएको भेटका क्रममा उनले नयाँ सत्ता समीकरणको कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने बताएका हुन्।
सरकारले वैशाखमा सम्मेलन गर्ने तय गरिसकेको छ। यसअनुसार वैशाख १६ र १७ गते मिति नै तोकेर तयारीका काम अघि बढिसकेको छ।
96
Shares
प्रतिक्रिया