नेटा भी विद्युतीय कारले थाइल्यान्डमा अवार्ड जितेको छ।
नेटा भी थाइल्यान्डमा लगातार दोस्रो वर्ष वर्षोत्कृष्ट विद्युतीय कार घोषित भएको हो।
गत वर्ष अगस्टमा आधिकारिक रुपमा थाइल्यान्डमा नेटा भी सार्वजनिक गरिएको थियो।
सो क्रममा २ हजार ५ सय ६५ वटा बिक्री भएको थियो। थाइल्यान्डमा कम्पनीका १४ हजार ग्राहक छन्।
यो अवार्डले कम्पनीको गुणस्तर र मानकलाई प्रतिविम्बित गरेकोे दाबी गरिएको छ।
30
Shares
प्रतिक्रिया