समस्याग्रस्त घोषणा भएको गौतमश्री सहकारीका बचतकर्ता तथा साहुहरुले आफ्नो पाउनुपर्ने रकमको ३५ दिनभित्र दाबी गरिसक्नुपर्ने भएको छ।
अनलाइन माध्यमबाट दाबी गरिसक्नुपर्ने सूचना जारी भएको छ।
यसअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटमार्फत दाबी गरिसक्नुपर्नेछ।
वेबसाइटमा गई मागदाबी आवेदन सप्रमाण पेस गर्नुपर्नेछ। त्यसपछिका काम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट हुनेछ।
222
Shares
प्रतिक्रिया