नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा बढेको छ।
चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ।
गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
प्रतिक्रिया