ad ad

कारोबार


रेमिट्यान्स बढ्यो, ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब

रेमिट्यान्स बढ्यो, ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:१७, काठमाडौँ

चालू आर्थिक वर्षको ९ महिना अवधीमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ।

९ महिना अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड भित्रिएको हो।

९ महिना  अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३२९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तोसंख्या क्रमशः ३८७,८३९ र २१७,९५९ रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .